प्रधानाध्यापकको कलमबाट

Dec 22 , 2018

चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणी नदीको तट, बसपार्कको समिप उत्तरतर्फबाट बजारको प्रवेशद्घारमा रहेको र चितवनको शैक्षिक इतिहासमा अग्रणी रुपमा रहन सफल आदिकवि भानुभक्त मा.बि. ले आफ्नो गौरवमय स्वर्ण महोत्सव यहि माघ २२ गते सम्पन्न गरिसकको छ । यस अवसरमा सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक आभार व्यक्त गर्दछु ।
विष्णुप्रसाद सापकोटा
प्रधानाध्यापक

आदिकवि भानुभक्त मा. बि.

© 2018 Aadikabi Bhanubhakta Secondary School. All rights reserved.

Visitor Count Must See Places In Paris

WEBSITE BY BIHANI TECH